मेक्सिको सिटी । मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो । पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । सिनालोआ कार्टेललाई दंगाको कारक सिनालेआ कार्टेल रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
त्यस्तै, जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हनुका साथै अर्का एक जना घाइते भएका छन् । पसल र अन्य दुई परिसरमा पनि आगजनी गरिएको छ । त्यस्तै, बन्दुकधारीहरूले रेडियो स्टेशनका चार कर्मचारीहरूलाई गोली हानेर मारेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २८ साउन २०७९, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिषाक्त झोलाका कारण मेक्सिकोमा १३ बालबालिकाको मृत्यु
मेक्सिकोमा गोली लागि ११ बन्दूकधारीको मृत्यु
मेक्सिकोमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु