जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको : शंकर पाेखरेल

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १४ : ०२
जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको : शंकर पाेखरेल

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममाभष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाएका छन्। प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाएका छन्। जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन्।

उनले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गरे।अहिलेको बजेट जनताको हित र कल्याणमा नभएकाे महासचिव पोखरेलकाे भनाइ छ।

 

 

प्रतिक्रिया दिनुहोस