एमाले– कांग्रेस गठबन्धन सरकार

यी ७ घट्ना, जसले गिज्याइरहेछ सरकारलाई

सफल खबर संवाददाता

बुधबार, ३० माघ २०८१, २२ : ०७
यी ७ घट्ना, जसले गिज्याइरहेछ सरकारलाई

काठमाडौं । एमाले– कांग्रेस गठबन्धन सरकार नर्मिाण भईरहँदा सरकारमाथी एउटा गम्भरि आरोप थियो  –भ्रष्टाचारी लाई उन्मुक्त दिन  केपी ओली नेतृत्वको सरकार नर्मिाण भयो ।’ भुटानी शरणार्थी प्रकरणमा वेचेन झा र प्रतकि थापा पक्राउ पर्नेवत्तिकिै पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरेको सरकार फेर्न कांग्रेस– एमाले रातारात एक ठाउँमा उभएिको विपक्षी माओवादीको आरोप अहिले पनि याथावत छ ।

त्यसमाथी माओवादी केन्द्रले अहिलेको सरकारमाथि आफ्ना दोषीलाई जोगाउने नियतका  साथ आएको आरोप लगाएको लगायै छ । नभन्दै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बने यता केही यस्ता घटना देखएिका छन्, जसले प्रमुख प्रतपिक्षी माओवादीले सरकारमाथी लगाएको आरोप पुष्टि गर्दै लगेको छ ।

गत असार अन्तमि साता एमाले – कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने, राजनीतकि स्थायत्विका लागि संवधिान संशोधन समेत गर्ने गरी बलियो  सरकार नर्मिाण गरेको बताएका थएि । तर त्यसयताका सरकारको काम कारवाही भने वपिक्षीले आरोप लगाए जस्तै आफनोलाई चोख्याउने र जोगाउने ध्याउन्नमै देखएिको छ । जसले सरकार स्वंयमलाई गज्यिाईरहेको छ ।

हेर्नुहोस्, सरकारलाई गिज्याइरहेका यी ७ घट्ना

१) एमाले लुम्बनिी प्रदेश सांसदलाई दइिएको उन्मुक्ति|
एमाले लुम्बनिी प्रदेश सांसद रेखा शर्माले ६ वर्षसम्म काठमाडौंको बालुवाटारस्थति घरमा एक १४ वर्षीया बालकिालाई बन्धक बनाएर शारीरकि यातना दईिरहेको तथ्य खुल्यो । काठमाडौं महानगरपालकिाले त्यस्तो सूचनाका आधारमा गत जेठमा प्रचण्ड प्रधानमन्त्री भएकै बेला बालकिाको उद्दार गरेको थियो । बालकिामाथि चरम अमानवीय व्यवहार गरेको पछी महानगरले प्रहरीमा जाहेरी दएिको थियो   । तर, कांग्रेस– एमाले सरकारको आडमा एमाले प्रदेश सांसद शर्मालाई मुद्दा नचलाउने नर्णिय सरकारी वकिल  कार्यालयले गरेको छ ।

संसद देखी महानगरसम्मले बालकिा बन्धक बनाएर यातना दिने सांसदमाथी कारबाहीको माग गररिहेकै छन् । तर सरकारी वकलि कार्यालयले एमाले सांसद शर्मालाई जोगाउन मुद्दा नचलाउने र उन्मुक्दिति दिने  नर्णिय लएिको छ । सरकारी वकिल कार्यालयले महान्यायाधविक्ता कार्यालय मार्फत सत्ताको आडमा सांसद शर्मालाई उन्मुक्तति दिने  काम गरेको छ ।

२)  उपप्रधानमन्त्री सिंहकी ददिीलाई उन्मुक्ति 
उपप्रधानमन्त्री प्रकाशमान सिंहकी आफ्नै दिदीलाई पनि सरकारले आर्थिक अनयिमतितामा उन्मुक्ति दिएको छ । अनाथ बालबालिका पाल्ने परोपकारी संस्था नेपाल बाल संगठनमा ३३ वर्ष नेतृत्वमा रहँदा उपप्रधानमन्त्री सिंहकी ददिी रतिा सिंह बैद्यले संगठनको नाममा रहेको जग्गा लजि (भाडा) मा दिदा अनयिमतिता गरेको आरोप छ ।

तर, संगठनको जग्गा लजि हनिामनिामा मुद्दा नचलाउने नर्णिय जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गरेको छ । सरकारले सआिइबीको अनुसन्धान प्रकृयामै हस्तक्षेप गरी मुद्दा चलाउन आवश्यक नरहेको राय पेस गर्न दबाब दएिको र सोही प्रतवेदनका आधारमा यस्तो नर्णिय गरएिको खुलेको छ ।

 ३) कोशीका पूर्वमन्त्री लीलावल्लभ अधकिारीलाई उन्मुक्ति 
एमाले नेता तथा कोशी प्रदेशका सांसद लीलावल्लभ अधिकारीलाई गम्भरि आरोप लाग्यो – अधकिारी मानव तस्करी गर्छन् । जापान सरकारले उनलाई डपिोर्ट गरेपछी उनी मानसिहरुलाई वभिन्नि कार्यक्रम बनाई जापान पठाउने अवैध धन्धामा संग्लन्नता रहेको खुल्न आयो ।  त्यसपछी उनले पदवाट राजीनामा त दिए, तर उनलाई एमाले सांसद भएकै कारण जोगाउने काम भयो । 
गत मंसरि २७ गते अधकिारी पक्राउ परे । प्रहरीले त्यसबेला उनीसहति १२ जनावरिुद्द मुद्दा अभियोजन गर्ने सुझाव सरकारी वकलि कार्यालयमा पठायो । तर अधकिारीवरिुद्द मुद्दा अभियोजन नै भएन । तर एमाले सांसद अधकिारीसँगै जापान उडेका ३ जनाका वरिुद्धमा भने मुद्दा चलाउने काम भयो । अधकिारीलाई भने मुद्दा अभियोजन नै नगरी उन्मुक्ति  दिने काम भयो ।

४) कांग्रेस सांसद चौधरीलाई उन्मुक्ति
बासबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा जोडएि कांग्रेस सांसद तथा ब्यापारी बनोद चौधरी । उनीमाथी बाँसबारी छालाजुत्ता कारखानाको दश रोपनी बढी जग्गा हिनामिना  गरेको आरोप छ । तर उक्त जग्गा फिर्ता  गर्न लगाएर अहलिे चौधरीको यो घटनालाई थामथुम पार्ने कोससि भएको छ । जग्गा फर्तिासँगै पूरानो मुद्दा सकएिको सत्ता पक्षको दावी छ । उनीवरिुद्द मुद्दा नचलाउने नर्णिय समेत महान्यायाधविक्ताको कार्यलयले जनाएको छ ।

५) ठमेलमा प्रहरी कुटने आखिल  नेतालाई उन्मुक्ति
माघ २४ गते राती ठमेलमा नेपाल प्रहरीको क्यूआरटी (क्वीक रेस्पोन्स टमि) माथि आक्रमण भयो । आक्रमण गर्नेमा एमालेको विधार्थी संगठन अनेरास्ववयिूका स्थायी कमटिी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सोही क्याम्पस इकाइ उपाध्यक्ष तथा स्ववयिु सदस्य दनिेश सग्दिेल सग्दिेल, अनेरास्ववयिू नेता रमेश फुलारालालगायत संग्लन्न थएि ।
केही पक्राउ त परे, तर मुख्य अभयिुक्त कमलराज जोशीलाई प्रहरीले पक्राउ पूर्जीसम्म जारी गर्न सकेन । माथीको दवावका आधारमा जोशीलाई उन्मुक्ति दिइिएको प्रहरीले बताईरहेको छ ।

६) लेखा समति सभापपतीकि श्रीमतीलाई उन्मुक्ति
प्रतनिधिीसभाको लेखा समतिसभापपतीकि छन  , एमाले सांसद ऋषकिेश पोखरेल । खासमा संसदको लेखा समतिसभापपती प्रमुख प्रतपिक्षी दलका नेतालाई दनिुपर्ने हो । तर एमालेले माओवादीलाई नछोडी आफै राखरिहेको यो समतिसभापपती एमाले सांसद पोखरेल पटक पटक वविादमा आए । कहिले  श्रीमतीको नाममा त कहिले  आफुले राखेका स्वकयि सचविका नाममा उनी वविादमा तानईिरहेका छन् । तर उनको श्रीमतीलाई भने सेटङि मिलाई  उन्मुक्ति दिइिएको छ ।

मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हनिामनिा प्रकरणमा एमाले सांसद तथा लेखा समति सभापपती पोखरेलकी श्रीमती अञ्जला कोइराला आरोपति थइिन् । तर उनलाई राजनीतकि दबाबमा उन्मुक्ति दिने गरी फाइल अगाड बढायो । त्यही आधारमा एकै दिन   अदालतमा उपस्थति हुने, बयान दनिे र धरौटीमा रहिा हुनेसम्मको सेटङि मलिाई उन्मुक्ति दिने काम भएको छ । कोशी प्रदेश सहकारी रजस्ट्रिारको कार्यालयले यस अगाडी नै सभापती पोखरेलको श्रीमतीको नाम काटेर प्रहरीलाई अनुसन्धानका लागि  पत्राचार गरेको छ । जब क िअञ्जला ६ वर्ष सहकारीको सञ्चालक सदस्य थइिन् । त्यो अवधसिहतिको १० वर्षका कागजपत्र नै सहकारीबाट गायब पारएिका थिए ।

७) कांग्रेस सांसद सुनलि शर्मालाई उन्मुक्त
नेपालीक कांग्रेसका सांसद सुनलि शर्मा नक्कली शैक्षकि प्रमाणपत्र प्रकरणमा गत वर्ष पक्राउ परेका थएि । नोवेल मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद शर्मामाथी  सआिइबीले लखित कर्तिे र मुलुकी अपराधसंहतिा अनुसार मुद्दा चलाउन सरकारी वकलि कार्यालयमा सफिारसि गरेको थयिो । तर सरकारी वकलि कार्यालयले मुद्दा नचलाउने नर्णिय छ । कांग्रेस नेता भएकै कारण शर्माले यो प्रकरणबाट उन्मुक्ति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस