काठमाडौं । सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान गर्दै बाँध फुटाएपछि श्रीलंका टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् ।
गए रातिदेखि परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भू–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षित स्थलतर्फ लागेका हुन् ।
पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन भने २ लाख १६ हजार ८५ क्युविक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेकाले सुरक्षा सर्तकता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सर्तक गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तकोशीको टापुमा ३० जना फसे, पानीको बहाब ५ लाख क्यूसेक पुग्न लाग्यो
सप्तकोशीमा पानीको बहाव घट्यो