नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १४ : ३१

काठमाडौं ।  भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने योजना सार्वजनिक भइरहेको भन्दै भारतले नेपाललाई आफ्नो कब्जामा  छ।

उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घट्यो तर नेपाली बजारमा घटेको छैन। घट्न जरुरी छ। नेपाल आयल निगमको सञ्चित नोक्सानी ३१ अर्ब पुगेको बताइएको छ। यति नोक्सानी भइरहँदा नेपाल सरकारले विकल्प सोचेको छैन। सरकारले भारतलाई बेचेको ३६४ मेगावाट बिजुलीबाट १६ अर्ब आम्दानी भएको बतायो। बिजुली भारतलाई बेच्नुभन्दा नेपालीलाई सस्तोमा खाना पकाउन उपलब्ध गराएको भए खाना पकाउने ग्यास भारतबाट आयातमा भइरहेको नोक्सानी परिपूर्ति हुने होइन र? सरकारसँग सद्बुद्धि कहिले आउने हो?’

उनले शासक दलहरुले भागबण्डामा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै न्यायालयलाई भ्रष्टाचारमुक्त गर्नसक्ने न्यायाधीश नियुक्ति गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस