काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति बिथोल्न खोजेको आरोप लगाए।
तराईको सिके राउतलाई पनि शान्ति प्रक्रियामा आइसकेपछि जनतामा पर्न गएको हिंसाको डर अन्त्य भएको थियो। अब शक्तिको साथ बाच्न पाइन्छ भन्ने परेको थियो।’ उनले अघिल्लो सरकारले गरेको कामलाई निरन्तर अघि बढ्न पर्नेले अनेक बहानामा काटेको पत्र फिर्ता लिन माग गरे।
‘सरकारले अहिले अनेक बहानामा पत्र काट्ने र फेरि उहाँहरुलाई विवश भएर फेरि त्यही बाटो रोज्न उद्धत गर्ने बाटोमा लागेको छ। यो कामबाट सरकार तत्काल पछि हट्न र पत्र फिर्ता लिन माग गर्छु’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, १३ : ५०
लेखकबाट थप