काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।संसद् सचिवालयले आजको बैठकमा पेश गरिने तीन वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, ०७ : १८
लेखकबाट थप