सुर्खेत । नेकपा एमालेले सुर्खेतमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ । जिल्ला कमिटी सुर्खेतको आयोजनामा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो ।
प्रशिक्षण कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल सुर्खेत आइपुगेका छन् । यस्तै एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका प्रदेश स्तरका नेताहरु पनि कार्यक्रममा सहभागि रहनेछन् ।
एमालेले पछिल्लो समय निर्वाचन लक्षित प्रशिक्षणलाई तीब्रता दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १० : ०६
लेखकबाट थप