हेटौंडा स्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरेको छ ।