काँग्रेस केन्द्रीय समिति आज पनि बस्दै

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, ०९ : ११
काँग्रेस केन्द्रीय समिति आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ आज सोमबार बस्दैछ।

बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने पार्टी निकट स्रोतले जानकारी दिएको छ।

आजको बैठकमा केन्द्रीय समितिले गरेका निर्णय सार्वजनिक गर्ने र आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस