काठमाढौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले सबैको छिमेकी र कसैको हित विपरित हुने गरी कुटनीति सम्बन्ध विस्तार गर्नु नहुने बताएका छन् ।
काठमाठौं आज नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको कार्यक्रमम उनले यस्तो बताएका हुन् । उनले कार्यक्रममा मुलुकले अन्तर्राष्ट्रिय शक्ति वा राज्यहरूसँगको सम्बन्धबाट राष्ट्रिय हित प्रवद्र्धन गर्नसक्नु पर्ने बताए ।
तर, पछिल्लो पन्चशिलको सिद्धान्त विपरित भूराजनीतिक नीति सुरु भएको हो भन्ने आशंक पैदा भएको उनले बताए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे उपेन्द्र यादव
जसपा नेपालले पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने
स्थानीय तहमा दलविहीन चुनाव : उपेन्द्र यादव
जसपा नेपालले संविधान दिवसमा भाग नलिने, विरोध गर्ने