काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
बैठक ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार बैठकमा साङ्गठानिक काम र आगामी निर्वाचन केन्द्रीत कार्यक्रमबारे छलफल हुनेछ ।
यसअघि गत मंगलबार बसेको बैठकमा अध्यक्ष माधव कुमार नेपालको प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
एकीकृत समाजवादीका तीनवटै कमिटीकाे बैठक फागुनमा बस्ने
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
सरकारले भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारीहरूलाई संरक्षण गरेको छ : एकीकृत समाजवादी
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा