काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।
गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुषालले जानकारी दिएका छन ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रीय स्तरमा प्रशिक्षण दिए लगत्तै नेकपा एसले पनि आफना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
एकीकृत समाजवादीका तीनवटै कमिटीकाे बैठक फागुनमा बस्ने
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
सरकारले भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारीहरूलाई संरक्षण गरेको छ : एकीकृत समाजवादी
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा