कर्मचारीलाई मनाउनै हम्मे

पत्रपत्रिकाबाट

आइतबार, १३ जेठ २०७५, ०७ : २४
कर्मचारीलाई मनाउनै हम्मे

काठमाडौं ।  सरकारले सरुवा गरेर जिम्मेवारी तोके पनि केन्द्रका कार्यालयमा कार्यत्ररत कर्मचारी दुर्गम जान नमान्दा जनताको काम प्रभावित भएको छ । स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि कर्मचारीले आ आफ्नो तोकिएको क्षेत्रमा काम नगरेका कारण कुनै तात्विक उपलब्धि हासिल हुन नसकेको स्थानीय बताउँछन् ।

आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । समाचारमा यी चार लाईन हाइलाइट गरिउको छः

-माहुरी नै नभउको ठाउँमा माहुरी अधिकृत काजमा

-कर्मचारी एक दुई साता कस्छन्, केन्द्रतिरै फर्कन्छन् ।

-कर्मचारी नहुँदा एक बर्ष खेर गयो ।

-क्यान्टिन पस्छन्, चिया गफ लडाउँछन्, बरन्डामा उभिन्छन्, काममा चासो दिँदैनन् ।

प्रतिक्रिया दिनुहोस