नीति तथा कार्यक्रममाथि कांग्रेसको ५ कटाक्ष

पत्रपत्रिकाबाट

शनिबार, १२ जेठ २०७५, ०७ : ०७
नीति तथा कार्यक्रममाथि कांग्रेसको ५ कटाक्ष

काठमाडौं । सरकारले संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार सकिएको छ ।  प्रतिनिधिसभामा ३ दिन र राष्ट्रिय सभामा २ दिन चलेको छलफलमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले आइतबार दिने तय भएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

नीति तथा कार्यक्रममाथि कांग्रेसको कटाक्ष

सिर्जशीलता र नयाँपन छैन, अवसर खेर जाने डर: शेरबहादुर देउवा

रेल ल्याउने र जहाज ल्याउने सपना छोड्नुस्, मार्गचित्र कोर्नुस्ः विजयकुमार गच्छदार

नीति तथा कार्यक्रममा सरकारले अन्तरिक्षको कुरा राख्न बिर्सेजस्तो छ: प्रकाशमान सिंह

सुन्दर कविता, कविता लेखेर मुलुकको अर्थतन्त्र बलियो हुँदैन: मीनेन्द्र रिजाल

असल निबन्ध: ज्ञानेन्द्रबहादुर कार्की 

प्रतिक्रिया दिनुहोस