काठमाडौं । नेपाल र युगान्डाबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १ विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दिएको १०२ रनको लक्ष्य १९.५ ओभरमा पूरा गरेको हो । खेलमा युगान्डाले अन्तिम बलमा जित निकाल्दै रोमाञ्चक तरिकाले जित निकालेको हो ।
पाँच खेल सम्मिलित सिरिजमा लगातार २ जित दर्ता गर्दै युगान्डाले यश सिरिजमा अग्रता कायम राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य
नेपालले टस जितेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै