कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, ११ चैत्र २०७८, ०८ : ०८
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार शुक्रबार बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । 

बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस