रुकुम, २२ मङसिर । रुकुम पश्चिम पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार माओवादी केन्द्रका नेता जनार्दन शर्माले भारी मतले अग्रता लिएका छन् । प्रतिनिधिसभा ३८ हजार ८ सय ४६ मत गणना भएको छ ।
जनार्दन शर्मा नेकपा माओवादी केन्द्र-२४०३७
गोपाल जींजंग शाह नेपाली काँग्रेस-१००७२
प्रतिक्रिया दिनुहोस