चितवन ३ मा प्रचण्डको सुरूवाती अग्रता

शुक्रबार, २२ मंसिर २०७४, १६ : १०
चितवन ३  मा प्रचण्डको सुरूवाती अग्रता

चितवन, मंसिर २२ । चितवनमा अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना भईरहेको छ

भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको हो । तिन वटै निर्वाचन क्षेत्रको फरक–फरक स्थानमा मतगणना भईरहेको छ ।

सबैको चासोको केन्द्र बनेको चितवन निर्वाचन क्षेत्र नं.३ मा वामगठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिनुभएको छ । उहाँले ८१ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटम प्रतिद्धन्द्धी राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले १९ मतका साथ पछ्याई रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस