म्याग्दी प्रतिनिधिसभामा गठबन्धन

शुक्रबार, २२ मंसिर २०७४, १५ : ०५
म्याग्दी प्रतिनिधिसभामा गठबन्धन

म्याग्दी,  २२ मंसिर । प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी हुनुभएको छ ।  

 थापा २३ हजार ३०८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गर्नु भएको छ ।  

यसअघि प्रदेश ‘क’ मा माओवादी केन्द्रका विनोद केसी तथा प्रदेश ‘ख’ मा एमालेकी नरदेवी पुन विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

 

प्रतिक्रिया दिनुहोस