काठमाडौं ५ को मतगणना स्थगित, खसेको भन्दा १२ मत बढी

शुक्रबार, २२ मंसिर २०७४, १४ : ५०
काठमाडौं ५ को मतगणना स्थगित, खसेको भन्दा १२ मत बढी

काठमाडौं, २२ मंसिर, । काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ ।

खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो ।  खसेको मतभन्दा १२ मत बढी पाएपछि मतगणना रोकिएको  हो ।

प्रतिक्रिया दिनुहोस