काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ । यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
राष्ट्रिय सभाको कार्यव्यवस्था बैठक सुरु
संसद् बैठकअघि सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक
सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी