काठमाडौं । एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।
माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले भने आज निर्णय लिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ फागुन २०७८, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीको मंसिर र मधेश प्रदेशको पुसमा अधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने
एकीकृत समाजवादीको बैठक निष्कर्षविहीन, झलनाथले ल्याए लिखित प्रस्ताव
कार्यविभाजन गर्न एकीकृत समाजवादीको कार्यदल बैठक जारी
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै
एमाले र कांग्रेस मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् : घनश्याम भुसाल