काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।
शुक्रबारको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको तर्फबाट आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेश गर्न कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई समय दिए ।
कानुनमन्त्री बडुले प्रतिवेदन पेश गरेपछि बैठक फागुन ८ गते बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ फागुन २०७८, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आइतबार बस्ने प्रतिनिधिसभा बैठकका ४ कार्यसूची
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौंः कानूनमन्त्री गिरी
सदनमा उठेका विषयको जवाफ दिन सभामुखले गरे सरकारलाई रूलिङ
सरकार र काठमाडौँ महानगरबिचको गाईजात्रा अन्त्य होस् : सांसद केसी