मरिससविरुद्ध नेपालको सुरुआती-११ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, १६ : २२
मरिससविरुद्ध नेपालको सुरुआती-११ सार्वजनिक

काठमाडौं । अफ्रिकी राष्ट्र मरिससविरुद्ध नेपालको सुरुआती-११ सार्वजनिक घोषणा भएको छ । 

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस