सहसचिव शंकर प्रसाद खरेल सचिवमा बढुवा

सफल खबर संवाददाता

शुक्रबार, ३० पुस २०७८, २१ : ०६
सहसचिव शंकर प्रसाद खरेल सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव शंकर प्रसाद खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए  

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले उनलाई बढुवाका लागि तेस्रो नम्बरमा नाम राखेर बढुवाका लागि सिफारिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस