काठमाडौं । नेपाल विद्युत प्राधिकरणका यात्रु तथा सामान नेपाल एअरलाइन्स मार्फत बोक्ने सम्झौता भएको छ ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत प्राधिकरणका महानिर्देशन कुलमान घिसिङबीच सो सम्झौता भएको हो ।कार्यक्रममा मन्त्री आलेले आजको दिन इतिहासमा अविस्मरणीय रहने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ पुस २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत प्राधिकरण चितवनको डिजिटल बाेर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द– सीडीओले सोधे स्पष्टीकरण
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
पछिल्लो ६ महिनामा ११ अर्बभन्दा बढी नाफा गरेको प्राधिकरणको दाबी
विद्युत प्राधिकरणमा खुल्यो १०८३ जनालाई स्थायी रोजगारी
उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी