मुगु । मुगुमा ८६ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । मुगुमकामारोङ्ग गाउँपालिका(३ की शिग्याल लामालाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिकता प्रदान गरे ।
लामो समय भारतमा बसेकी उनले हाल आएर नेपाली नागरिकता लिएकी हुन् । नागरिकता लिएसँगै लामाले सामाजिक सुरक्षा भत्ता पनि पाउने भएकी छन् । उनले राष्ट्रिय परिचयपत्र पनि बनाएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ पुस २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिकता र राहदानी लिनेको संख्या बढ्यो
काभ्रेमा नागरिकता : २६ मुद्दा, नौ वटा नक्कली रद्द
९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता
भारतले दिन थाल्याे ‘हिन्दु शरणार्थी'लाइ भारतीय नागरिकता
७५ वर्षमा नागरिकता