फोटोपत्रकार वन्तको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, १५ : ३०
फोटोपत्रकार वन्तको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतकार सन्तोष जंग थापाको शब्द रचना र नविन कार्कीको संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ ।

नेपालकै गाउघरको यर्थाथ परक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको  अभिनय देख्न सकिन्छ । रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविन वावु गुरुङको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस