प्रहरीका एसएसपी सुशील यादव मृत फेला

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, १३ : २६
प्रहरीका एसएसपी सुशील यादव मृत फेला

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् ।  शुक्रबार दिउँसो निवासभित्र यादव झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस