कंडेल (भारद्दाज) गोत्रिय समितिको १६ औ वार्षिक साधारणसभा सम्पन

सफल खबर संवाददाता

बुधबार, ०७ पुस २०७८, १२ : १९
कंडेल (भारद्दाज) गोत्रिय समितिको १६ औ वार्षिक साधारणसभा सम्पन

चितवन । केन्द्रीय  कुल मन्दिर भारद्वाज आश्रम गैंडाकोटको १६औ साधारणसभा सम्पन्न भएको छ । 

श्री सीताराम सप्तर्शी कडेल आदि कुल देवता  मन्दिर भारद्वाज आश्रम  गैंडाकोटमा मन्दिरका केन्द्रीय अध्यक्ष श्रीप्रकाश कंडेल को अध्यक्षता र मन्दिरका परमप्रधान  संरक्षक श्री १००८ स्वामी  ज्ञानानन्द सरस्वतीजी महाराजको प्रमुख आतिथ्यता मा सम्पन भएको   
हो । 

कार्यक्रममा नौ जाना बिशिष्ट योगदान पुर्याउने कंडेल बन्धुहरुलाइ सम्मान गरिएको छ । कार्यक्रममा मन्दिरका सचिब हरिप्रसाद कंडेलले प्रगति प्रतिबेदन र कोषाध्यक्ष कल्याणकुशुम कंडेलले आर्थिक प्रतिबेदन पेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस