सर्वोच्चको फुलकोर्टबाट गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, १६ : ०१
सर्वोच्चको फुलकोर्टबाट गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित

काठमाडौं । सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले पेसी तोक्दा गोलाप्रथा प्रणाली लागु गर्नका लागि नियमावली र निर्देशिका पारित गरेको छ ।

आजको फुल कोर्ट बैठकले उक्त नियमावली र निर्देशिका पारित गरेको हो ।सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका पास निर्देशिका परिवर्तन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस