एकैपटक ९५ डिएसपीको सरूवा, को कहाँ ? (सुचिसहित)

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १२ : १७
एकैपटक ९५ डिएसपीको सरूवा, को कहाँ ? (सुचिसहित)

काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ। 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मंसिर महिनाको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी बिहीबार ९५ डिएसपीको सरूवा गरिएको हो । 

प्रतिक्रिया दिनुहोस