काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गरेका छन् ।
शनिबार जुम एप्समार्फत अध्यक्ष ओलीले वडा अधिवेशनलाई एकसाथ उद्घाटन गरेका हुन् । यो उद्घाटन समारोहलाई इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा ‘डिस्प्ले’ गरिने छ । बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन स्थगित भएका छन् ।
एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ कार्तिक २०७८, १२ : २१
लेखकबाट थप