कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा नाराबाजी

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १३ : २९
कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस