एमालेमै फर्किए राजकुमार लेखी

सफल खबर संवाददाता

आइतबार, १७ असोज २०७८, १३ : ४८
एमालेमै फर्किए राजकुमार लेखी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् ।

गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गरेका हुन् ।

लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस