प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विस्फोट

आइतबार, ०९ बैशाख २०७५, २१ : १३
प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विस्फोट

काठमाडौं ।  निर्वाचन अायाेगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ ।

ललितपुरको हात्तीवनस्थित यादवको घरमा बम बिस्फोट भएको हो ।
ललितपुर महानगरपालिकाको २३ नम्बर वडामा रहेको यादबको घरमा बिष्फोट भएको हो।

बिष्फोटमा कुनै मानवीय क्षती नभएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले बताए। बिष्फोट आवाजले स्थानीयहरु समेत तर्सिएका थिए।

प्रतिक्रिया दिनुहोस