ओली सरकारले ल्याएको बजेटको आकार घटाइयो, नयाँ बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १६ : १९
ओली सरकारले ल्याएको बजेटको आकार घटाइयो, नयाँ बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड

काठमाडौं । प्रतिस्थापन विधेयक मार्फत सरकारले ओली सरकारले ल्याएको बजेटको आकार घटाएको छ ।

नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस