काठमाडौँ । सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १० भदौ २०७८, १८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा
वैशाख २४ गते बागमतीमा सार्वजनिक बिदा
बागमतीमा बैशाख २४ गते सार्वजनिक बिदा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा