एमाले केन्द्रीय कमिटी बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, ०८ : ०५
एमाले केन्द्रीय कमिटी बैठक बस्दै

file Photo

काठमाडौं । नेकपा एमालेले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाइएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि केपी ओली नेृतत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । 

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस