नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १७ : ३४
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको छ ।  

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या  १० हजार १९ पुगेको छ 

प्रतिक्रिया दिनुहोस