नेपाल र रावलबीचको छलफल सकियो

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, १९ : ३१
नेपाल र रावलबीचको छलफल सकियो

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा भीम रावल बीचको छलफल सकिएको छ । माधव नेपाल समूहको स्थायी समिति बैठकमा रावल उपस्थित नभएपछि नेपाल आफैँ रावलको निवास टोखामा पुगेका हुन् । 

नेताद्वयबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भ रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा रावल नेपालबीच छलफल भएको स्रोतको भनाइ छ । 


 

प्रतिक्रिया दिनुहोस