काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बठक सुरु भएको हो।
असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।
आजको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत समेत लिँदैछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, १६ : ४५
लेखकबाट थप