काठमाडौं । राष्ट्रिय सभाका सांसद राधेश्याम पासवानले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट राजीनामा नदिए संसद्मै अनशन बस्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जातीय विभेदका पक्षमा साथ दिएर संविधानको खिल्ली उडाएकाले मन्त्रीले राजीनामा दिनुपर्ने बताए । रुपा सुनारले जातीय आधारमै डेरा नपाएको विषय उठाउँदै उजले दोषी घरधनी महिलालाई हिरासतबाट छुटाएर आफ्नो मोटरमा लगेकोमा आपत्ति जनाउँदै राधेश्यामले राजीनामा मागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असार २०७८, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसइईको नतिजामा समाज आक्रोशित हुनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ
नेत्रविज्ञान अध्ययनका लागि विदेशी विद्यार्थीको समेत गन्तव्य हुनेछ : शिक्षामन्त्री श्रेष्ठ
सांसदद्वय केसी र मण्डलले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुन्छ : शिक्षामन्त्री श्रेष्ठ
शिक्षक सरुवालाई पारदर्शी र सरल बनाउन निर्देशिकाले जग बसाल्ने छ: शिक्षामन्त्री श्रेष्ठ
बालविकास शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका चापागाईंलाई भेट्न पुगिन् शिक्षामन्त्री
प्रतिफल नआएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रोकेका हौं : शिक्षामन्त्री श्रेष्ठ