संसद विघटनको रिटमा विपक्षीको बहस सकियो, सभामुखका तर्फबाट आइतबार बहस हुने

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १४ : २२
संसद विघटनको रिटमा विपक्षीको बहस सकियो, सभामुखका तर्फबाट आइतबार बहस हुने

काठमाडौँ । संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा जारी रहेको सुनुवाइमा शुक्रबार रिट निवेदनको विपक्षीका तर्फबाट बहस सकिएको छ। आइतबार सभामुखका तर्फबाट डेढ घन्टा बहस हुनेछ।

यसपछि एमिकस क्युरीले आफ्नो भनाइ राख्नेछ भने रिट निवेदकहरुले विपक्षीको जवाफ दिनका लागि तीन घन्टा समय पाउनेछन्।

शुक्रबार विपक्षीका तर्फबाट बाबुराम दाहालले बहस गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस