बेल्जियमका राजदूत गेहेन्द्रलाई लक्जेम्बर्ग नियोगको जिम्मा

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १५ : ४१
बेल्जियमका राजदूत गेहेन्द्रलाई लक्जेम्बर्ग नियोगको जिम्मा

काठमाडौं । बेल्जियमका लागि नेपालका आवसीय राजदूत गेहेन्द्र राजभण्डारीलाई लक्जेम्बर्ग नियोगको जिम्मा पनि दिइएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा भण्डारीलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम जिम्मा तोकिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस