जसपा यादव पक्षको कारवाही : ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्कासन

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १३ : ५७
जसपा यादव पक्षको कारवाही : ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्कासन

काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले चार नेतालाई पार्टीबाट निष्कासनको घोषणा गरेको छ ।

पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको एक नेताले जानकारी दिए ।


 

प्रतिक्रिया दिनुहोस