सांसदहरुलाई काठमाडौं छाडेर नजान जसपाको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १३ : ५९
सांसदहरुलाई काठमाडौं छाडेर नजान जसपाको निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने मनस्थिति बनाइसकेको हुनाले सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन दिएको छ ।

आज सिंहदरवारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको बैठकबाट त्यस्तो निर्देशन दिएको हो ।

माओवादी केन्द्र, काँग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन मान्दैन, जसपालाई नेतृत्व दिँदैन र मधेशको माग पनि पुरा गर्दैनन् तर प्रधानमन्त्री अ‍ोलीले मधेशको माग पुरा गरिरहेको हुनाले उनलाई समर्थन गर्नु उचित हुने नेता महतो धारणा थियो ।

प्रतिक्रिया दिनुहोस