नेपाल समूहका सांसदहरुको सिंहदरबारमा छलफल जारी

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १३ : ५२
नेपाल समूहका सांसदहरुको सिंहदरबारमा छलफल जारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा लफल चलिरहेको छ ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो । संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हलमा नेता नेपालसहितको बैठक चलिरहेको सांसद झपट रावलले जानकारी दिए । 

बैठकमा माधव नेपाल, भीम रावल लगायत १८ जना सांसद रहेको रावलले जानकारी दिए ।  समय सकिदै जाँदा दलहरुले एकपक्षीय तथा बहुपक्षीय छलफल तीव्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस