कारोना संक्रमणबाट पत्रकार लक्ष्मण बस्नेतको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, १५ : ३३
कारोना संक्रमणबाट पत्रकार लक्ष्मण बस्नेतको मृत्यु

दाङ । दाङमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ ।रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले बताए ।६ दिनअघि संक्रमण पुष्टि भएका बस्नेतको निमोनिया भएपछि स्वास्थ्य जटिल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस